बुद्ध फाउण्डेसन यूकेद्धारा वेलायतका स्वास्थ्यकर्मीलाई निशुल्क खाना वितरण

लण्डन । हरेक वर्ष बुद्धजयन्तीको अवसर पारेर लण्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण सम्भव भएन । विगतमा जस्तै कार्यक्रम आयोजना गर्न नपाएपनि बुद्ध फाउण्डेसन यूकेले बुद्धजयन्ती मनाउने फरक शैली अपनाएको छ । फाउण्डेसनले विहिबार बुद्धजयन्तीकै दिन ‘कोभिड-१९’ विरुद्ध अग्रमोर्चामा खटिएका ‘एनएचएस स्टाफ’ लाई खाना वितरण गरेको छ । … Continue reading बुद्ध फाउण्डेसन यूकेद्धारा वेलायतका स्वास्थ्यकर्मीलाई निशुल्क खाना वितरण